आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने
काठमाडौँ, २२ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक…
दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै
महोत्तरी, २२ असोज : मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ…
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
काठमाडौँ, २१ असोज : यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले आज सार्वजनिक…
वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति
धरान (सुनसरी), २१ असोज : वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरकोे क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा…
नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने
काठमाडौँ, २१ असोज : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ । दसैँमा यात्रुलाई सहज…
म्याग्दीमा हुलाक कार्यालयको पुनःसंरचना
म्याग्दी, २१ असोज : यहाँस्थित हुलाक कार्यालयको पुनःसंरचना गरिएको छ । हुलाक कार्यालयको पुनःसंरचना गर्ने सरकारी नीति कार्यान्वयन गरिएको जिल्ला हुलाक अधिकृत रमेश अधिकारीले बताउनुभयो । म्याग्दीमा यसअघि एक जिल्ला,…
राजधानीका शक्तिपीठलाई झिलीमिली बत्तीले सिँगारियो
काठमाडौँ, २१ असोज : शारदीय नवरात्रका अवसरमा राजधानीका शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो ।…
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
काठमाडौँ, २१ असोज : उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । मन्त्री खड्काले आज यहाँ आयोजित ‘शुभकामना…
मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
गोरखा, २२ असोज : यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया…
वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
काठमाडौँ, २२ असोज : राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






