बाढी प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै
काठमाडौँ, २३ असोज : यही असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै गएको…
अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा
फिक्कल (इलाम), २३ असोज : पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका ६…
बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण
काभ्रेपलाञ्चोक, २३ असोज : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ…
कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात
सुदूरपश्चिम, २३ असोज : धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी हुनुहुन्छ । उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उहाँको खेतमा धानबाली…
काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन
काठमाडौँ, २३ असोज : यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश…
प्रधानसेनापतिबाट फूलपाती बढाइँ तयारी निरीक्षण
काठमाडौँ, २३ असोज : प्रधानसेनापति अशोकराज सिग्देलले बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आगामी बिहीबार आयोजना हुने फूलपाती बढाइँ तयारीको निरीक्षण गर्नुभएको छ । त्यसअवसरमा उहाँले नेपाली सेना स्वास्थ्य…
दसैँ नमनाउने ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा
पाटन (ललितपुर), २३ असोजः दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय…
हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री
काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको…
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
काठमाडौँ, २३ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने…
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
मन्थली (रामेछाप) २३ असोज : रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






