विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

 असोज २३, २०८१

काठमाडौँ, २२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम…

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म…

बाढी प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : यही असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै गएको…

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

 असोज २३, २०८१

फिक्कल (इलाम), २३ असोज : पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका ६…

बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

 असोज २३, २०८१

काभ्रेपलाञ्चोक, २३ असोज : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ…

कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात

 असोज २३, २०८१

सुदूरपश्चिम, २३ असोज : धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी हुनुहुन्छ । उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उहाँको खेतमा धानबाली…

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश…

प्रधानसेनापतिबाट फूलपाती बढाइँ तयारी निरीक्षण

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : प्रधानसेनापति अशोकराज सिग्देलले बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आगामी बिहीबार आयोजना हुने फूलपाती बढाइँ तयारीको निरीक्षण गर्नुभएको छ । त्यसअवसरमा उहाँले नेपाली सेना स्वास्थ्य…

दसैँ नमनाउने ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा

 असोज २३, २०८१

पाटन (ललितपुर), २३ असोजः दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय…

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको…