जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 असोज २३, २०८१

जुम्ला, २२ असोज स् जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । आज तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा…

बबईमा डुबेर बालकको मृत्यु

 असोज २३, २०८१

तुलसीपुर, २२ असोज : दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दङ्गीशरण निवासी नरेश खड्काका नौ…

घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

 असोज २३, २०८१

काठमाडौँ, २२ असोज : खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिनुभएको छ । मेलम्चीबाट आज सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको…

जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न निर्देशन

 असोज २२, २०८१

भक्तपुर, २२ असोज : प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सेवाग्राहीको कुनै गुनासो नआउने गरी कार्यसम्पादन गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिनुभएको छ । आज जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण…

पशुपति गौशाला धर्मशाला बुधबारदेखि खाली गर्न महानगरपालिकाको माइकिङ

 असोज २२, २०८१

काठमाडौँ, २२ असोज : काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच…

थारु गाउँमा सखियाको रौनक

 असोज २२, २०८१

धनगढी, २२ असोज : सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको चहलपहलसँगै थारु बस्तीमा सखिया नाचको रौनक बढेको हो। यो समुदायमा विशेष गरेर दसैँमा सखिया नाच नाच्ने…

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

 असोज २२, २०८१

काठमाडौं, २२ असाेज : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।  मन्त्री…

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

 असोज २२, २०८१

काठमाडौँ, २२ असोज : गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूूतवासले त्यहाँको सरकारले आज…

आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी

 असोज २२, २०८१

तेहरान, २२ असोज : इरानले मङ्गलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशङ्काबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ ।…

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

 असोज २२, २०८१

ढाका, २२ असोज : भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्य हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र…