मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी

 असोज २०, २०८२

चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोहीहरू फसेका छन् । उद्धारकर्ताहरूले उनीहरूलाई मद्दत गरिरहेका छन् । चिनियाँ राज्य मिडिया सिसिटिभीका अनुसार करिब ३५० जना पर्वतारोही टिङ्गरी…

बेनिघाट–लार्के सडकको पहिरो हटाइयो

 असोज २०, २०८२

गोरखा, २० असोज : बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ । अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका…

सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार

 असोज २०, २०८२

पाँचथर, २० असोज : इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ । इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या…

१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्‍याली

 असोज २०, २०८२

इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । देशको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले डिजेलमा अनुदान…

क्याम्पस प्रमुख खनालको निधन

 असोज २०, २०८२

चितवन, २० असोज : बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उहाँको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तनहुँको…

विपद् व्यवस्थापन : ६५ लाखभन्दा बढी एसएमएस

 असोज २०, २०८२

बागमती, २० असोज : नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम…

बेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत

 असोज २०, २०८२

नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ । सन् १९०१ देखि २०२४ सम्म…

इजरायल–हमास इजिप्टमा सम्भावित गाजा युद्धविरामका लागि तयारी, ट्रम्पको शान्ति योजनाले आशा जगायो

 असोज २०, २०८२

इजरायल र हमासले सोमबार इजिप्टमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दैछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै हप्ता बन्धक मुक्तिको घोषणा गर्न सक्ने बताएका कारण गाजामा सम्भावित युद्धविरामको आशा थप प्रबल…

गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

 असोज २०, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताउनु भएको छ…