आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, ५ कात्तिक : हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ…
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौँ, ५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा…
बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै
नेपालगन्ज, ५ कात्तिक : बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको…
पोखरा पर्यटन परिषद्द्वारा आरोही गुरुङलाई सम्मान
गण्डकी, ४ कात्तिक : पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुुभएका तेजन गुरुङलाई एक समारोहबीच आज पोखरामा सम्मान गरेको छ । आरोही गुरुङलाई…
हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने
बागमती, ४ कात्तिक : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन…
कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण
भक्तपुर, ४ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६…
पशुपति कोष सञ्चालक परिषद् बैठक स्थगित
काठमाडौँ, ४ कात्तिक : पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आज डाकिएको बैठक स्थगित गरिएको छ । धर्मशाला सञ्चालनका विषयमा पछिल्लो समय आएका…
मन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण
पाटन (ललितपुर), ४ कातिक : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गर्नुभएको छ…
भूमि तथा नापी र गुठी ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ : मन्त्री अधिकारी
रसुवा, ४ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आम किसानको हितमा भूमि तथा नापी र गुठी ऐन संशोधन गर्न मस्यौदा तयार भइसकेको बताउनुभएको छ । रसुवाका…
‘छुटेका स्थानीय तहको पुनःस्थापना र पुनःनिर्माणको काम अगाडि बढाइनेछ’
पाटन (ललितपुर), ४ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढिपहिरोबाट प्रभावित भएका तर विपद सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाँकी स्थानीय तहलाई छिट्टै राहत सामग्री वितरण, पुनःस्थापना र पुनःनिर्माणका काम…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






