पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय…

पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको बताउनुभएको छ । मिश्रप्रति अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति…

तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका…

बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी…

प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो

 कार्तिक ०४, २०८१

कुनौली (सप्तरी), ४ कात्तिक : चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा सप्तरीस्थित राजविराज भन्सार कार्यालयले वार्षिक लक्ष्यको १३ दशमलव ०८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । चालु…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि : उपाध्यक्ष घिमिरे

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट…

यस्तो छ स्वास्थ्य मन्त्रालयको सय दिनको उपलब्धि

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल,…

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनकारी निकायले अनुसन्धान र…

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

 कार्तिक ०४, २०८१

लेखनाथ (कास्की), ४ कात्तिकः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ…

राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छ : सञ्चार मन्त्री गुरुङ

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार…