सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ, ५ कात्तिक : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।…
एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, ५ कातिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताउनुभएको छ । सरकारी…
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
बाजुरा, ५ कात्तिक : बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय…
‘जोरायली बासमती धान’ डोटीको पहिचान
सुदूरपश्चिम, ५ कात्तिक : डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का…
बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण
नेपालगञ्ज (बाँके) ५ कात्तिक : भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले…
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग
काठमाडौँ, ५ कात्तिक : नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको…
पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका
नवलपरासी (बर्दघाट सुस्तापश्चिम), ५ कात्तिक : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता…
सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ
काठमाडौँ, ५ कात्तिक : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई आवश्यकताका आधारमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी रहेको जनाएको…
पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण
तनहुँ, ५ कात्तिक : गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ…
‘मातृभाषामा समाचार सुरुवातले भाषा र संस्कृति संरक्षणमा परिवर्तन ल्याउन सक्छ’
काठमाडौ, ५ कात्तिक : नेपाल भाषा आन्दोलनका अगुवा तथा त्यससँग सम्बन्धित संस्थाका पदाधिकारीले मैथिली र नेपाल भाषामासमेत राष्ट्रिय समाचार समिति (रासस)ले औपचारिकरुपमा समाचार बुलेटिन सुरुवात गरेकामा खुशी व्यक्त गर्नुभएको छ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






