समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको…

३४ बिरामीको घुँडाको शल्यक्रिया

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा…

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई…

कर दिवस : उत्कृष्ट चार उद्योग सम्मानित

 मंसिर ०८, २०८१

जनकपुरधाम, ८ मङ्सिर : तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा…

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको…

करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको…

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

 मंसिर ०८, २०८१

ब्रसेल्स, ८ मङ्सिर (रासस/एएफपी) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’ बारे छलफल…

केन्द्रीय बैङ्कको अध्ययन : गण्डकीमा कृषि भूमि घट्यो

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन…

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

 मंसिर ०८, २०८१

पेशावर, ८ मङ्सिर (रासस/एएफपी) : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन्…

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

 मंसिर ०८, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), ८ मङ्सिर : विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट…