देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको…

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

 मंसिर ०९, २०८१

गलकोट (बागलुङ), ९ मङ्सिर : कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न…

रामेछापमा जुनार उत्पादन बढ्यो

 मंसिर ०९, २०८१

मन्थली (रामेछाप), ९ मङ्सिर : रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार…

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

 मंसिर ०९, २०८१

झापा, ९ मङ्सिर : राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा…

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

 मंसिर ०९, २०८१

दमौली (तनहुँ), ९ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम…

स्कुल बस दुर्घटना : २८ जना घाइते

 मंसिर ०८, २०८१

भरतपुर, ८ मङ्सिर : चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ…

मधेश प्रदेशका शहीद परिवारको प्रदर्शन

 मंसिर ०८, २०८१

जनकपुर, ८ मङ्सिर : मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए…

काठमाडौँमा आज तीन शव भेटिए

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले…

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

 मंसिर ०८, २०८१

दोधारा चादनी (कञ्चनपुर), ८ मङ्सिर : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख…