नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, ९ मङ्सिर : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई…
जम्न थाले मनाङका नदी र ताल
मनाङ, ९ मङ्सिर : जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस…
सिनामङ्गलस्थित एक होटलमा युवा र युवती मृत फेला
काठमाडौँ, ९ मङ्सिर : काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू…
उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
काठमाडौँ, ९ मङ्सिरः सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय…
पाकिस्तानमा साम्प्रदायिक भिडन्त : तीन दिनमा ८२ जनाको मृत्यु
पेशावर, ९ मङ्सिर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान…
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
काठमाडौँ, ९ कात्तिक : पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको…
सुन एक हजार सात सयले बढ्यो, प्रतितोला एक लाख ६५ हजार पाँच सयमा कारोबार
काठमाडौँ, ९ मङ्सिर : नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच…
कोप–२९ सम्मेलन : धनी देशले प्रतिवर्ष कम्तीमा ३ सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, ९ मङ्सिर : दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना…
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
गण्डकी, ९ मङ्सिर : पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते…
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
चौतारा (सिन्धुपाल्चोक), ९ मङ्सिर : साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ । छ रोपनीमा रु ३०…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






