धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

 मंसिर ०८, २०८१

म्याग्दी, ८ मङसिर : १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । “बुवाले अंश दिएको…

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

 मंसिर ०८, २०८१

पोखरा, ८ मङ्सिर : पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक…

किम्बूका बिरुवाको माग घट्यो

 मंसिर ०८, २०८१

चितवन, ८ मङ्सिर : किम्बू नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकामा यस…

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

 मंसिर ०८, २०८१

गुल्मी, ८ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५…

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’

 मंसिर ०८, २०८१

नयाँदिल्ली, ८ मङ्सिर (रासस/एएफपी) : विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ ।…

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी

 मंसिर ०८, २०८१

खोटाङ, ८ मङ्सिर : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक…

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

 मंसिर ०८, २०८१

अत्तरिया (कैलाली), ८ मङ्सिर : कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो । गत…

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

 मंसिर ०८, २०८१

मुम्बई, ८ मङ्सिर (रासस/एएफपी) : महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मत गणना शुरू भएको छ । प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी…

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

 मंसिर ०८, २०८१

काठमाडौँ, ८ मङ्सिर : परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश,…

गैँडाको आक्रमणबाट मृत्यु

 मंसिर ०८, २०८१

त्रिवेणी (नवलपरासी), ८ मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला…