अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा गम्भीर असर : एडिबी

 साउन १३, २०८२

ढाका, १२ साउन : एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक…

महिला सांसद समन्वय समिति गठनका लागि आग्रह

 साउन १३, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १२ साउनः प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष…

युरोपेली मुलुकमा अमेरिकी करको प्रभाव फरक-फरक

 साउन १३, २०८२

पेरिस, १२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । यी सबै देशहरू समान रूपमा अमेरिकी बजारमा उजागर हुँदैनन् त्यसैले…

मधेशमा भयो वर्षा, किसान हर्षित

 साउन १३, २०८२

जनार्जन खत्रीसर्लाही, साउन १२ गते । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।  यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो…

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

 साउन १३, २०८२

वासुदेव पौडेल/राससगण्डकी, १२ साउनः अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले…

अधिनायकवाद भन्नेलाई जेल हत्कडी थाहा नहुन सक्छ : प्रधानमन्त्री ओली

 साउन १२, २०८२

काठमाडौँ, साउन ११ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आइतबार चार प्रतिभालाई पुरस्कृत गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा…

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल

 साउन १२, २०८२

ललितपुर, ११ साउनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ । सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आज ललितपुरमा आयोजित सम्मान अर्पण र…

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

 साउन १२, २०८२

लुम्बिनी ११, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको…

आजका लागि विदेशी मुद्राको विनिमयदर

 साउन १२, २०८२

काठमाडौँ, ११ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८…

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

 साउन १२, २०८२

बेलायत, ११ साउन : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र…