राजनीति
कांग्रेसमा समानुपातिकमा निर्वाचित व्यक्ति पुनःसमानुपातिकमै उम्मेदवार बन्न नपाउने
काठमाडौँ, भदौ २९ : नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् । कांग्रेसको विधानको धारा ३३ (२)…
समानुपातिक उम्मेदवार छान्न कांग्रेसले बनायो चार बुँदे मापदण्ड
काठमाडौं, भदौ २९ : नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि चार बुँदे आधार र मापदण्ड तय…
उम्मेदवार फेर्न अवसरै अवसर
काठमाण्डौँ, भदौ २९ : एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि…
सशस्त्र युद्धमा बाबुरआमा गुमाएकी अनिता प्रतिनिधिसभा उम्मेदवार सिफारिस
कास्की, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद…
युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नं. १ बाट सिफारिस
नेपालगञ्ज, भदौ २८ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा माओवादी केन्द्र…
आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार : ओली
जनकपुरधाम, भदौ २७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने…
सत्ता गठबन्धन बैठक : शीर्ष नेताहरु द्विपक्षीय, त्रिपक्षीय एवं सामूहिक छलफलमा
काठमाडौं, भदौ २७ : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार बिहानदेखि बालुवाटारमा जारी रहेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन प्रधानमन्त्री एवम्…
जनताको साथले आफ्नै बलबुतामा चुनाव लड्छौं :ओली
जनकपुरधाम, भदौ २७ : नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल जनताको साथ लिएर आफनै बलवुतामा एक्लै चुनाव लडने बताउनुभएको छ । एमाले धनुषाद्वारा सोमबार मधेश…
सम्झौता कार्यान्वयनमा सरकारले पुनः दोहोर्यायो प्रतिबद्धता
काठमाडौँ, भदौ २७ : सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको दोहोराएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र नेपाल…
जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त) बीच चुनावी तालमेल गर्ने सहमति
काठमाडौं, भदौ २७ : हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण
साउन ०९, २०८३






