राजनीति

राष्ट्रपतिबाट सङ्घीय संसदको घोर अपमान र अवमूल्यन : गठबन्धन

 असोज ०५, २०७९

काठमाडौं, असोज ५ : प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको समयभित्र राष्ट्रपतिद्वारा प्रमाणीकरण नभएकामा सत्तारुढ दलले असन्तुष्टि व्यक्त गरेका छन् ।…

राष्ट्रपतिबाट दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण हुन सकेन…

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

 असोज ०४, २०७९

अर्घाखाँची, असोज ४ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सत्ता गठबन्धनमा…

सत्ता गठबन्धन बैठक : १६५ मध्ये सय सिटमा सहमति, अर्को बैठक बुधबार

 असोज ०४, २०७९

काठमाडौं, असोज ४ : सत्ता गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज बसेको…

बाँकी जीवन विकास र समृद्धिमा खर्चिने छु : प्रचण्ड

 असोज ०४, २०७९

सोलुखुम्बु, असोज ४ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ। आफूले क्रान्ति र शान्ति दुवैको…

प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभामा ४० दलद्वारा समानुपातिक बन्द सूची पेश

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ११ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई…

सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिँदैछ : नेपाल

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिएको बताउनुभएको छ । नेकपा एस निकट नेपाल मगर सङ्घको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै…

निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आठौँ…

संविधान दिवसका अवसरमा नौ सय ९८ जनालाई विभूषण

 असोज ०३, २०७९

काठमाडौँ, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा…

सुशील कोइरालालाई नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान…