राजनीति
जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै
काठमाडौं, असोज २ : जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता…
कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै
काठमाडौँ, असोज २ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची…
पदयात्रामार्फत एमालेले दिएका चार सन्देश
काठमाडौं , सोज २ : संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका…
एमाले सचिवालय बैठक सकियो, भोलि फेरि बस्ने
काठमाडौं, असोज १ : आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ। आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको…
नेकपा (एस)ले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने
काठमाडौँ, असोज १ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ । पार्टीले बन्दसूचीमा…
एमाले सचिवालय बैठक बालकोटमा सुरु
काठमाडौं, असोज १ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक सुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले…
असंवैधानिक कदमलाई सच्याउन गठबन्धन बन्यो : प्रचण्ड
काठमाडौं, असोज १ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सरकार र त्यत्तिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमलाई सच्याउने उद्देश्यले गठबन्धन बनेको बताउनुभएको छ। शनिबार प्रतिनिधिसभा बैठकलाई…
लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली
काठमाडौँ, असोज १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताउनु भएको छ । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना…
संविधान दिवसको अवसरमा एमालेको पदयात्रा
काठमाडौं, असोज १ : नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा…
गठबन्धनका उम्मेदवारबारे एक सातामा टुङ्गिन्छ : पूर्वप्रम खनाल
पशुपतिनगर (इलाम), भदौ ३० : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अबको एक साता भित्र पाँच दलीय गठबन्धनका उम्मेदवारबारे टुङ्गो लाग्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकामा विभिन्न…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३






