राजनीति

नेकपा (एस) को संसदीय दलको नेतामा अध्यक्ष नेपाल

 पुष ०४, २०७९

काठमाडौँ, पुस ४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको…

बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

 पुष ०४, २०७९

मकवानपुर, पुस ४ : बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ…

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : के–के भए निर्णय ?

 पुष ०४, २०७९

काठमाडौं, पुस ४ : सरकारले नीलगिरी खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो…

जनताले मिलेर काम गर भनेका छन्, त्यसको विकल्प छैन : खनाल

 पुष ०४, २०७९

काठमाडौँ, पुस ४ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झालनाथ खनालले सबै दलहरू मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा भएको…

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

 पुष ०४, २०७९

काठमाडौँ, पुस ४ : नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६…

कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते

 पुष ०४, २०७९

काठमाडौं । नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको…

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

 पुष ०४, २०७९

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज…

नेकपा एस संसदीय दलको बैठक बस्दै

 पुष ०४, २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो । प्रतिनिधिसभामा…

गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड

 पुष ०४, २०७९

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय…

सरकार गठन प्रक्रिया सुरु : आन्तरिक गृहकार्यमा जुटे दल

 पुष ०३, २०७९

काठमाडौं, पुस ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठका लागि आह्वान गर्नुभएपछि सरकार गठनका लागि राजनीतिक दलको दौड पनि सुरु भएको छ। निर्वाचन आयोगबाट प्रतिनिधि सभा र प्रदेश सभाको…