राजनीति
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुने
काठमाडौँ, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर…
राष्ट्रपतिबाट ज्येष्ठ सदस्य राणालाई बुधबार शपथ
काठमाडौँ, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई पद तथा गोपनीयतको शपथ दिलाउनु हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार…
कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा
काठमाडौँ, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको…
बेरुजु फर्छ्योटको व्यवस्था मिलाउन निर्देशन
गण्डकी, पुस ५ : पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्योटको व्यवस्था मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ । महानगर लेखा समितिको…
संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ
काठमाडौँ, पुस ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्…
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता
काठमाडौं, पुस ५ : नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर…
मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई
जनकपुरधाम, पुस ५ : जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति…
एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत
काठमाडौँ, पुस ५ : नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई…
जनचाहनाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राई
विराटनगर, पुस ५ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश…
कांग्रेस संसदीय दलको उम्मेदवारका आ–आफ्नै दाबी
काठमाडौँ, पुस ५ : नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
दरवाङमा सडक कालोपत्र
कार्तिक ०३, २०८३
‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
कार्तिक ०३, २०८३






