राजनीति
प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने
काठमाडौं, पुस १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ । प्रधानमन्त्री प्रचण्डले संसद बैठक बसेको…
देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल
काठमाडौँ, पुस १८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । आजदेखि काठमाडाँैमा सुरु भएको पार्टीको तेस्रो…
प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिनुहुने
काठमाडौँ, पुस १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले…
एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन
देउखुरी, पुस १७ : नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ…
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै
काठमाडौँ, पुस १७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि…
नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : डा कोइराला
मोरङ, पुस १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित…
प्रदेशको प्रथम अधिवेशन सुरु
विराटनगर,पुस १७ : प्रदेश नं १ को दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि प्रारम्भ भएको छ । पहिलो बैठकमा बैठक सञ्चालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा नियमावली,…
राजनीतिमा पनि फाउल गर्नेलाई रेड कार्ड दिएर आउट गनुपर्छ : ओली
काठमाडौं, पुस १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उहाँले फउल खेल्यो भने…
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : महासचिव पोखरेल
तुलसीपुर, पुस १७ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताउनुभएको छ । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी हुनुभएको संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले…
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक
काठमाडौं, पुस १७ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले पुस २२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । पुस…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






