राजनीति

कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

 पुष १८, २०७९

कर्णाली, पुस १८ : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट…

अध्यक्ष नेपालद्वारा सरकारमा नजाने प्रस्ताव

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी…

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

 पुष १८, २०७९

दाङ, पुस १८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उहाँलाई संसदीय दल नेतामा सर्वसम्मत…

बागमती प्रदेशसभाको बैठक : देशको सार्वभौमसत्ता र राष्ट्रियताको संवद्र्धनमा सबै दल एक हुनुपर्ने

 पुष १८, २०७९

मकवानपुर,पुस १८ : बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । बैठकको प्रथम वक्ता…

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सुरु

 पुष १८, २०७९

सुदूरपश्चिम, पुस १८ : सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा…

गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश प्रस्तुत

 पुष १८, २०७९

गण्डकी, पुस १८ : गण्डकी प्रदेशसभाको आज बसेको पहिलो बैठकमा गण्डकी प्रदेश सरकारबाट जारी भएका दुई अध्यादेश प्रस्तुत भएको छ । बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले…

मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ मा

 पुष १८, २०७९

महेन्द्रनगर (धनुषा), पुस १८ : मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका…

केपी ओली भेट्न पुगे बाबुराम बालकोट, यस्तो छ कारण !

 पुष १८, २०७९

काठमाडौँ ,पुस १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारिता, सामसामयिक राजनीतिलगायतका विषयमा छलफल…

नेकपा एकीकृत समाजवादीको प्रष्टीकरण- सरकारमा जाने कुनै तयारी छैन

 पुष १८, २०७९

काठमाडौँ ,पुस १८ : नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न…

राष्ट्रियसभा सदस्यको रिक्त रहेको पदमा माघ २५ गते निर्वाचन गर्ने आयोगको प्रस्ताव

 पुष १८, २०७९

काठमाडौं, पुस १८ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने…