राजनीति
सामान्य प्रशासनमन्त्री मोदीसँग तीन देशका राजदूतको शिष्टाचार भेट
काठमाडौँ,माघ १८ : सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको सङ्घीय निजामति ऐनबारे कुनटीतिक बृत्तबाट विशेष चासो व्यक्त भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटमा विभिन्न…
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
काठमाडौँ, माघ १८ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँगको अन्तक्र्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र…
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग
काठमाडौँ,माघ १८ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र…
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ,माघ १८ : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट…
नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा २१ वटा विभाग गठन
तिलोत्तमा, माघ १८ : नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ । पार्टीको विधानअनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले विभागका प्रमुख मनोनयन गर्नुभएको पार्टी कार्यालयका…
परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट
काठमाडौँ, माघ १८ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट…
कांग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ, माघ १८ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ…
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुखको आह्वान
मकवानपुर,माघ १८ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गर्नुभएको छ । बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उहाँले जनतासँग सरोकार भएका ऐन, कानुन…
बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने
मकवानपुर, माघ १८ : बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम…
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, माघ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






