राजनीति
माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, माघ २० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार…
परराष्ट्र मन्त्री पौड्यालले आज श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुने
काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा।बिमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री डा।पौड्यालले आज साँझ त्यहाँका प्रधानमन्त्री…
रास्वपाले दियो दुई दिनको समय
काठमाडौँ, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज साँझ बसेको केन्द्रीय समिति र पार्टी…
निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली
मोरङ, माघ १९ : लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…
रास्वपाले धैर्य गर्नुपर्छ : माओवादी
काठमाडौँ, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्) ले…
सङ्गठन निर्धारित समयसिमाभित्र अद्यावधिक गर्न निर्देशन
काठमाडौँ,माघ १९ : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा…
सांसद चौधरी पक्राउ
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे कैलाली टीकापुरबाट पक्राउ…
आफ्ना विरोधीमाथि रविको गर्जन : मेरो मौनता आजसम्मका लागिमात्र हो
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उहाँले लेख्नुभएको छ, ‘म अभिमन्यु होइन ।’ ‘अब मलाई भन्न बाँकी,…
कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि अन्य दलसँग छलफल गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले निर्वाचनका लागि विपक्षी गठबन्धनमा रहेका दल…
कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा महत
त्रिशूली, माघ १८ : नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताउनुभएको छ । नुवाकोटको तादी गाउँपालिकामा आजदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






