राजनीति
जसपाको केन्द्रीय समिति विस्तार
काठमाडौँ, फागुन ८ : जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आइतबार र आज सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले…
लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ,फागुन ८ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा…
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादीको निर्णय
काठमाडौँ, फागुन ८ : नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादीको पदाधिकारीको बैठकबारे जानकारी दिँदै उपाध्यक्ष…
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री
कास्की, फागुन ८ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन…
गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति डा यादव
जनकपुरधाम, फागुन ८ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताउनुभएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा…
राष्ट्रपतिको मिसन लिएर माधव नेपालले भेटे प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता…
१२ बुँदे समझदारीका पक्षधर राष्ट्रपति चुनावमा एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा रहनुपर्ने बताएका छन् । सोमबार दिउँसो पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा…
कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ : प्रवक्ता डा महत
काठमाडौँ,फागुन ८ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताउनुभएको छ । नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको…
काँग्रेसका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए यस्तो वचन
काठमाडौं,फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली काँग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन् । आज (सोमबार) बिहान राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने…
प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं,फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (सोमबार) विहान प्रधानमन्त्री प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






