राजनीति

राष्ट्रपतिका लागि देउवा नै सबभन्दा उपयुक्त पात्र : बिडारी

 फागुन १०, २०७९

काठमाडौं, फागुन १० : नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पुस १० को नेकपा एमालेलाई राष्ट्रपतिको वचन दिइएको थिएन भन्ने माधवकुमार नेपाललाई प्रस्ताव गरेर केपी शर्मा ओलीले नै प्रस्ट…

प्रतिनिधिसभाको बैठक बस्दै

 फागुन १०, २०७९

काठमाडौं, फागुन १० : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आज बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि…

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

 फागुन १०, २०७९

काठमाडौँ,फागुन १० : निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने…

राष्ट्रपतिको प्रस्ताव लिएर प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

 फागुन ०९, २०७९

काठमाडौं, फागुन ९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नको लागि उनी भर्खरै बालुवाटार पुगेका हुन् । पार्टीको बैठकबाट अध्यक्ष…

राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?

 फागुन ०९, २०७९

काठमाडौं, फागुन ९ : नेपालका राजनीतिक दलहरुले राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादमा ल्याएपछि विभिन्न शंका, उपशंका उब्जिन थालेका छन् । राष्ट्रपतिको निर्वाचन मिति तोकिएसँगै विभन्नि दलका शीर्ष नेताहरुबीच भेटघाट पनि बाक्लिएको…

राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन – माधव नेपाल

 फागुन ०९, २०७९

भालुवाङ, फागुन ९ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताउनुभएको छ । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले राष्ट्रपति…

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री

 फागुन ०९, २०७९

काठमाडौँ, फागुन ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पु¥याउने बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा…

प्रचण्डलाई ओलीको भय

 फागुन ०९, २०७९

काठमाडौं,फागुन ९ : सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू…

ओलीका निश्चित सर्त नमानी माधव नेपालले राष्ट्रपति पाउनुहुन्नः माओवादी नेता

 फागुन ०९, २०७९

काठमाडौं,फागुन ९ : नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले आफ्नो पार्टीले माधव नेपाललाई राष्ट्रपतिमा अघि नसारेको बताउनुभएको छ। रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै आचार्यले यस्तो बताउनुभएको…

प्रदेशको सामर्थ्य बढाउने एकमात्र लक्ष्य : मुख्यमन्त्री अधिकारी

 फागुन ०९, २०७९

गण्डकी, फागुन ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको जानकारी दिनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई…