मनोरञ्जन

‘तिमीलाई माया’ म्युजिक भिडियो सार्वजनिक

 असार १३, २०७९

काठमाडौँ, असार १३ : दक्षिण कोरियामा रहेका कलाकारको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, सङ्गीत…

डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले जित्यो

 असार ११, २०७९

काठमाडौं, असार ११ : एक टेलिभिजनले आयोजना गरेको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले…

‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ । गीतमा रुपक डोटेलले स्वर…

‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

 असार ०८, २०७९

काठमाडौं, असार ८ : सृष्टि श्रेष्ठ अभिनित फिल्म 'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गर्नुभएको हाे । सुवर्ण थापाले निर्देशन गर्नुभएको…

गीतकार ध्रुवको ‘पाउनु मात्रै हैन माया’

 असार ०६, २०७९

काठमाडौं, असार ६ : गीतकार स्वार्थी ध्रुवको नयाँ गीत 'पाउनु मात्रै हैन माया' सार्वजनिक गरिएको छ । गीतमा धु्रवकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गर्नुभएको हो…

माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द…

प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल

 असार ०४, २०७९

काठमाडौं, असार ४ : यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई…

राधा प्यारीमा गरिमा र प्रिन्सको अभिनय (भिडियो)

 असार ०४, २०७९

काठमाडौं, असार ४ :  गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत  रहेको…

नालापानी कात्तिक ४ गते प्रदर्शन

 असार ०४, २०७९

काठमाडौँ, असार ४ : चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । चलचित्र तिहारको अवसर पारेर कात्तिक ४ गते प्रदर्शनमा आउने भएको छ । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक…

ठेकीको मदानी’ गीत सार्वजनिक

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : गायक गोविन्द अर्यालको ‘ठेकीको मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त…