मनोरञ्जन

सकियो ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

 असार २६, २०८०

काठमाडौँ, २६ असार : ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ सम्पन्न भएको छ । गत शनिबारदेखि जमलस्थित नाचघरमा सुरू भएको महोत्सवमा चलचित्रको विधातर्फ ‘प्रकाश’ (नेपाल) र ‘द ट्रेन अफ साल्ट एण्ड…

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

 असार २६, २०८०

काठमाडौँ, २६ असार : नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।…

एभरेष्ट इन्टरनेसनल मोडेल युएन सम्मेलन सुरु

 असार २५, २०८०

काठमाडौँ, २५ असार : नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासद्वारा युथ थिन्कर्स सोसाइटीको साझेदारीमा आज एभरेष्ट इन्टरनेसनल मोडेल युएन छैटौँ वार्षिक क्षेत्रीय सम्मेलनको शुभारम्भ गरिएको छ । पाँचदिने सम्मेलनको नेपालका लागि…

अन्तर्राष्ट्रिय महोत्सवमा ‘गुराँस’ले जित्यो अवार्ड

 असार २४, २०८०

काठमाडौँ, २४ असार : नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ । चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही…

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू

 असार २४, २०८०

काठमाडौँ, २४ असार : काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गर्नुभएको महोत्सव…

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

 असार २३, २०८०

काठमाडौं, २३ असार : नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ । चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको…

‘चरी’मा बिना र कमलको अभिनय

 असार २२, २०८०

काठमाडौँ, २२ असार : गायक एवं सङ्गीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द रचना, सिडी विजयको सङ्गीत रहेको छ ।…

अभिनेता ताम्राकार मृत फेला

 असार २२, २०८०

काठमाडौँ, २२ असार : फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका…

चर्चित्र रकगायक रविन तामाङको निधन

 असार २०, २०८०

काठमाडौँ, २० असार : नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी…

‘हाइवे’ र ‘सेतो सूर्य’ पछि ‘राजागञ्ज’ घोषणा

 असार १९, २०८०

काठमाडौँ, १९ असार : नेपालमा कला र व्यावसायिकताको मिश्रण भएको कमै चलचित्र बन्ने गरेको छ । अर्थात व्यावसायिकरूपमा सफल भएका चलचित्रले राम्रो समीक्षा बटुल्न सक्दैनन् भने समीक्षा बटुल्ने चलचित्रले व्यावसायिकरूपमा…