मनोरञ्जन
द कार्लाेभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गुराँस’
काठमाडौँ, १९ असार : नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन हुने भएको छ । महोत्सव चेक रिपब्लिकमा जुलाई ५ मा हुनेछ…
अन्तर्राष्ट्रिय महोत्सवमा ‘अ सोल्जर’
काठमाडौँ, १७ असार : पेसाले सैनिक रहे पनि नेपाली चलचित्र निर्माणमा सक्रिय निकेश लिम्बू निर्देशक बन्नुभएको छ । बेलायतस्थित लन्डन फिल्म एकेडेमीमा चलचित्र निर्माणसम्बन्धी छ महिनाको पाठ्यक्रम सकाएर उहाँले निर्देशन…
चलचित्रमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा
काठमाडौँ, १६ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताउनुभएको छ । यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित…
प्रविधिले चलचित्र निर्माणमा सहजता
काठमाडौँ, १६ असार : अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायत विधामा सक्रिय रुपमा काम गरिरहनुभएको छ । विसं २०५० चैतमा उहाँद्धारा निर्मित चलचित्र ‘ट्रक ड्राइभर’ चर्चित भएपछि कलाकारसहित…
सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’
काठमाडौँ, १६ असार : यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी…
‘म त मर्छु कि क्या हो’ युट्युबमा
काठमाडौँ, १३ असार : हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेब चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । कोरोना…
दिल्लीमा नेपाली चलचित्र ‘परस्त्री’
काठमाडौँ, १२ असार : नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका…
सानो सपनाले दिएको ठुलो दुःख ‘नीरफूल’
काठमाडौँ, १२ असार : दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार कलाकारसँगै…
डिजिटल प्रविधिमय बन्यो नेपाली चलचित्र
काठमाडौँ, ११ असार : अहिलेको समय डिजिटल प्रविधिमय छ । नेपाली चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मका हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मै हुन्छ । यो समयसम्म आउन नेपाली चलचित्रले सेलुलाइड युगलाई पार गरेको…
मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल
काठमाडौं, ११ असार : नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभएको थियो । तर पछि खनाललाई…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
असोज १४, २०८३






