मनोरञ्जन

‘न वारमा छु, न पारमा छु’ रिलिज

 असार ११, २०८०

काठमाडौँ, ११ असार : यही महिनाको अन्तिममा रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको…

मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन

 असार ०९, २०८०

काठमाडौँ, ९ असार : थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा…

अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’

 असार ०८, २०८०

काठमाडौँ, ८ असार : पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिदगरेपछि यसको नाम…

नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु

 असार ०८, २०८०

काठमाडौँ, ८ असार : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको…

आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

 असार ०८, २०८०

काठमाडौं, ८ असार : नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम्…

पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

 असार ०६, २०८०

काठमाडौँ, ६ असार : अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ…

‘अनुभव’ सार्वजनिक

 असार ०६, २०८०

काठमाडौँ, ६ असार : सङ्गीतकार सुनील मास्केको एल्बम ‘अनुभव’ सार्वजनिक भएको छ । एल्बममा समावेश पाँच वटा गीतमा उदय र मनिला सोताङले आवाज दिनुभएको छ । गीतमा अर्जुनरत्न भिखारी, नूतन भुसाल,…

‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक

 असार ०६, २०८०

काठमाडौँ, ६ असार : गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त  गीत सार्वजनिक गरिएको हो । गीतको…

गायक र अभिनेताको भूमिकामा रहेकाहरू

 असार ०५, २०८०

काठमाडौँ, ५ असार : नेपालमा गायक र अभिनेताको रूपमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या राम्रै छ । अर्थात् उनीहरूले आफ्नो कलाकारितालाई दुवै माध्यमबाट प्रस्तुत गरेका छन् । गायकहरूमा अभिनय मोह जागेको…

चलचित्र निर्देशनको तयारीमा जेम्स प्रधान

 असार ०५, २०८०

काठमाडौँ, ५ असार : नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हुनुहुन्छ । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बन्नुभएको छ । छोटो…