‘चरी’मा बिना र कमलको अभिनय

  असार २२, २०८०

काठमाडौँ, २२ असार : गायक एवं सङ्गीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द रचना, सिडी विजयको सङ्गीत रहेको छ ।

गीतको भिडियोमा मोडल बिना राउत र कमल सिंहको अभिनय देख्न सकिन्छ । प्रहिल कार्कीले भिडियोलाई निर्देशन गर्नुभएको छ । उत्तम हुमागाईंको सिनेमाटोग्राफी, सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया