मनोरञ्जन

‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई…

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलि : कसले जित्ला एक करोड पुरस्कार ?

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी…

अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग…

श्री मोक्तान योञ्जनको ‘कोसेली’ सार्वजनिक

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : प्रेम कथामा आधारित गायिका श्री मोक्तान योञ्जनको स्वरमा रहेको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा सङ्गीत…

धमाधम आउन थाले तिज गीत

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १…

सुव्रतको ‘केही मिठो बात गरौँ’

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : पत्रकार सुव्रतराज आचार्यको प्रिमियम ‘टक सो ‘केही मिठो बात गरौँ’ को पहिलो सिजन प्रसारण हुने भएको छ । ओएसआर डिजिटलको युट्युब प्लेटफार्म ओएसआर रियालिटीमार्फत भदौ महिनादेखि हरेक…

नेवारी पहिरन र बाँसुरीको धुनमा युवा पुस्ताको आकर्षण

 साउन ३२, २०८०

भक्तपुर, ३२ साउन : हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बाँसुरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो।  सिद्धि गणेश दाफा…

एक रातको कथामा ‘महानगर’

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ । ३७ रात छायाङ्कन गरिएको चलचित्रमा महानगर भित्रिनेको…

‘गाईजात्रा’ को तयारीमा कलाकार

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन् । सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन् । यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको…

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उहाँले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति…