मनोरञ्जन

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को-हजबेन्ड’

 साउन २०, २०८१

काठमाडौँ, २० साउन : नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ (सहायक श्रीमान)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । …

मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

 साउन १९, २०८१

काठमाडौँ, १९ साउन : ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको…

‘माइतीघर’ सार्वजनिक

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका…

गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

 साउन १७, २०८१

काठमाडौँ, १७ साउन : नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलिसिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो । …

‘मोदिबेनी’ चाँडै प्रदर्शनीमा

 साउन १७, २०८१

काठमाडौँ, १७ साउन : नेपाली चलचित्र ‘मोदिबेनी’को चलचित्रकर्मीले प्रसंशा गरेका छन् । यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको बुधबार कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको पहिलो प्रदर्शनी (फस्ट…

महोत्सवपछि सार्वजनिक प्रदर्शनमा आउँदै ‘शाम्बाला’

 साउन १२, २०८१

काठमाडौँ, १२ साउन : पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’को नेपाल प्रदर्शन भदौ २८ लाई तय गरिएको छ…

आफू निर्देशित पहिलो चलचित्र ‘वसन्त’बारे यसो भन्नुहुन्छ सपूत

 साउन १०, २०८१

गण्डकी, १० साउन : गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त हुनुहुन्छ । निर्देशकका रुपमा उहाँले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभएको थियो…

भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

 साउन ०९, २०८१

काठमाडौँ, ९ साउन : विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । छायाङ्कनका क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन…

अरुणको सम्झनामा जति माया लाए पनि…

 साउन ०६, २०८१

गण्डकी, ६ साउन : साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै…

छैनन् मैथली भाषाका स्वदेशी चलचित्र

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपालमा नेपालीसँगै अन्य भाषामा पनि चलचित्र बन्ने गरेका छन् । ती चलचित्र कम सङ्ख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन् । उनीहरू आफ्नो भाषाको…