मनोरञ्जन
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी…
काठमाडौँ, १६ भदौ :सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमालोग्ने भन्छन् पहिलेजस्तै बस काखमा ।यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१०…
‘एक्टर’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक
काठमाडौं ,१४ भदौ : पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य…
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौं ,१४ भदौ : फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक…
‘एक्टर’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक
काठमाडौं , १३ भदौ : पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका…
हेर्ने कथाका प्रकाशले छिटै नागरिकता पाउने
काठमाडौँ ,१२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन्। हेर्ने कथामा प्रकाशको कथा हेरेपछि उनले प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता…
वृत्तचित्र फिल्म ‘गर्लस् रिराइटिङ डेस्टिनी’ को विशेष प्रदर्शनी
काठमाडौँ, १० भदौ : सिन्धुपाल्चोकको गञ्जला चुली आरोहण गर्ने २७ जना महिलाको उल्लेखनीय प्रयास समेटेर बनाइएको वृत्तचित्र ‘गर्लस् रिराइटिङ डेस्टिनी’ प्रदर्शन गरिएको छ । विश्व समावेशी साहसी संस्थाको आयोजनामा आज…
जनसङ्गीतिज्ञ पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान’ प्रदान
काठमाडौँ, १० भदौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान– २०८१’ प्रदान गर्नुभएको छ । जेबी टुहुरे फाउन्डेसनले आज यहाँ…
विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ सार्वजनिक
गण्डकी, १० भदौः लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा…
श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने दोस्रो भारतीय
काठमाडौँ , ९ भदौ : बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले…
तीजको अवसरमा प्रदर्शन हुँदै चलचित्र ‘देवी’
काठमाडौँ, ७ भदौ : महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ । अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन…






