मनोरञ्जन

अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा पुरस्कृत

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री थिन्ले…

अस्करले चलचित्र निर्माण गर्ने

 साउन ३२, २०८१

काठमाडौँ, ३१ साउन : चलचित्र अध्यापन गर्दै आएको अस्कर कलेजले चलचित्र तथा ‘वेभ सिरिज’ निर्माणसमेत गर्ने भएको छ । अस्कर कलेजको २० औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार सो घोषणा गरिएको हो । …

फूलपातीमा ‘ज्वाई साब’ प्रदर्शन

 साउन २९, २०८१

काठमाडौँ, २९ साउन : यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आज पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक…

न्यूयोर्कमा फिल्म ‘रीत’काे विशेष शाे

 साउन २७, २०८१

काठमाडौं, २७ साउन : फाल्गुनन्द लिङ्देन फिल्मस प्रा. लि. द्वारा निर्माण गरिएको लिम्बू भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक दिनेश लिङ्देनका…

छोरीको कथामा चलचित्र ‘सतीदेवी’

 साउन २६, २०८१

काठमाडौँ, २६ साउन : छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताउनुभएको छ । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए…

युट्युबमा छाए तीज गीत

 साउन २५, २०८१

गण्डकी, २५ साउन : गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि..’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ । यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब…

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक

 साउन २४, २०८१

काठमाडौँ, २५ साउन : एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । आज यहाँ नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा…

‘माइली’ शुभमुहूर्त

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : बाबुसाहेब बलामीको निर्देशनमा चलचित्र ‘माइली’ को भद्रकाली मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा प्रियङ्का कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम…

चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छ : खड्का

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति समेटिएको बताउनुभएको छ । आज यहाँ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा ‘बुलाकी’ को…

‘वडाध्यक्ष २०७९ जनताले हो’ गीतमा जनप्रतिनिधिका कथा

 साउन २१, २०८१

गण्डकी, २१ साउन : जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी…