मनोरञ्जन
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
काठमाडौँ, २९ फागुन : नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् ।…
द्वन्द्वप्रधान चलचित्रमा जोखिम छ : अभिनेता श्रेष्ठ
काठमाडौँ, २१ फागुन : अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनुका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठले बताउनुभएको छ । आज यहाँ चलचित्र ‘आउट ल :…
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु
काठमाडौँ, १४ फागुन : महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै…
बाबुछोरीको कथामा चलचित्र ‘रङ्गी’
काठमाडौँ, २८ माघ : बालकलाकार हुँदै अभिनय सुरू गर्नुभएका अभिनेता सलोन बस्नेत अब निर्माता हुनुभएको छ । आज यहाँ चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा…
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
काठमाडौँ, २३ माघ : ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना…
सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन
काठमाडौँ, २३ माघ : निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को आजदेखि सुरू गर्नुभएको छ । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै…
बिजुलीमाया वन : अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार शाहलाई
हेटौँडा, १६ माघ : १६ औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले…
‘मिसिङ : केटी हराएको सूचना’ प्रदर्शनमा
काठमाडौँ, ११ माघ : आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र…
तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा
काठमाडौँ, १५ पुस : तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज…
चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी
काठमाडौँ, १२ पुस : अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३






