मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित
काठमाडौँ, २५ पुस : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र…
महानगर कमिटीको संसदीय दल गठन
काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ । पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार…
कोशी टप्पुमा चरा गणना शुरु
इनरुवा, २५ पुस : चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा…
रोनाल्डो हात्तीमा रेडियो कलर जडान
भरतपुर, २५ पुस : मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै…
भलिबलमा पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा
काठमाडौँ, २५ पुस : नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन…
मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन
भद्रपुर, २५ पुस : पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा…
श्रीस्वस्थानी व्रतकथा मेला शुरु
साँखु, २५ पुस : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि…
ललितपुर र चन्द्रागिरि भलिबलको उपाधिका लागि भिड्ने
काठमाडौँ, २४ पुस : यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर…
एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा : मन्त्री भट्ट
अत्तरिया, २२ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिनुभएको छ । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार शुरु
तुलसीपुर, २१ पुस : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा…






