विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
रमेश लम्साल काठमाडौं, ४ फागुन सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन…
विद्युत् वितरण प्रणाली स्तरोन्नति र विस्तारमा साढे १२ अर्ब ऋण
काठमाडौं, ४ फागुन : युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ ।…
नयाँ बसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ
काठमाडौं, ४ फागुन : प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७…
दार्चुलाको कालापानी क्षेत्र भ्रमण गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेल
दार्चुला, ४ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने हुनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उहाँ…
संघीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ
कास्की, ४ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको…
सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : निधि
बलेवा, ४ फागुन : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको…
वुहानबाट ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगियो
रमेश गिरीभक्तपुर, ४ फागुन चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आइतबार विहान उनीहरूलाई विमानस्थलबाट बसमा सल्लाघारी,…
ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, १७५ जना लिएर विमान उड्यो
काठमाडौं, ३ फागुन : कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै…
कोरोना भाइरस संक्रमणले फ्रान्समा पनि एकको मृत्यु
पेरिस, ३ फागुन : कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भन्नुभयो, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस…
प्रदेश सरकार संघीयता बचाउन सफल : मुख्यमन्त्री
जनकपुरधाम, ३ फागुन : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताउनुभएको छ । सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






