कोरोना भाइरस संक्रमणले फ्रान्समा पनि एकको मृत्यु
पेरिस, ३ फागुन : कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भन्नुभयो, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस…
प्रदेश सरकार संघीयता बचाउन सफल : मुख्यमन्त्री
जनकपुरधाम, ३ फागुन : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताउनुभएको छ । सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले…
कर्मचारी अभावले कर्णालीको विकास हुन सकेन : शर्मा
रुकुम पश्चिम, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले न्यायिक समानताविना स्वतन्त्रताको अर्थ नहुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ…
भारतीय हस्तक्षेप अस्वीकार्य : खनाल
चौतारा, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिपुलेक सदियौँदेखि हाम्रो भू–भाग भएकाले भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को…
बेलायतका सेनाध्यक्ष नेपालको साताव्यापी भ्रमणमा
काठमाडौं, ३ फागुन : बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनाका बलाधीकृत रथी शरद…
नेपाली खेलाडीलाई पहिलोपटक आइटिएफ टेनिसको उपाधि
कास्की, ३ फागुन : अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । नेपालका प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको…
आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन
काठमाडौँ, ३ फागुन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक…
‘सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारी’
काठमाडौं, ३ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७औँ ग्याल्बो ल्होसारका अवसरमा आज यहाँ आयोजना…
‘अन्नपूर्ण आधार शिविरमा पर्यटकलाई कुनै असुविधा छैन’
कास्की, ३ फागुन : अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटन व्यवसायमा सक्रिय छोम्रोङ पर्यटन व्यवस्थापन समितिले विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी)मा पुग्ने पर्यटकलाई अब कुनै प्रकारको असुविधा नरहेको स्पष्ट पारेको छ ।…
नेपाल–अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा
काठमाडौँ, ३ फागुन : नेपाल–अष्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






