प्रधानमन्त्रीले भने– मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
रवीन्द्र काफ्लेयासोक, पाँचथर, ११ फागुन पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै…
सेयर बजार ७० अंकले बढ्यो
काठमाडौँ, ११ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अंकले बढेर एक हजार ५००…
सुनको मूल्यमा वृद्धि
काठमाडौँ, ११ फागुन : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज…
सवारी साधनको धुलो र धुवासँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी
आदित्य दाहालसाँखु, ११ फागुन उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको…
करेन्ट लागेर एकको मृत्यु, एक घाइते
चौतारा, ११ फागुन : सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की…
बंगाली स्वरमा ‘कलकत्ते काईंयो…’
नारायण ढुङ्गानाकाठमाडौँ, ११ फागुन कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ… धानकै बाला झुलाउँला मायालाई बोलाउँला… नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर…
कुमारी क्लब र ब्वाइज युनियनबीच खेल हुँदै
काठमाडौँ, ११ फागुन : ‘बी’ डिभिजन लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेल श्री कुमारी क्लब र ब्वाइज युनियन क्लबबीच हुँदैछ…
सामाजिक सुरक्षा नागरिकको मौलिक हक : अर्थमन्त्री
काठमाडौं, ११ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभएको छ । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव समारोहलाई…
बिमा संस्थानको कोषमा २६ अर्ब, बिमा गर्नेको संख्या सात लाख
नारायण न्यौपानेकाठमाडौं, ११ फागुन राष्ट्रिय बिमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बिमा कोषमा २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बिमा कम्पनीका बीचमा संस्थाले…
टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’
काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ । नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३






