सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : नेपाल राष्ट्र बैंकले कूल १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न…

विकास र समृद्धिमा व्यवस्थापकको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न व्यवस्थापकको अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित…

संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ

 माघ २५, २०७६

गोरखा, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको…

भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ : थापा

 माघ २५, २०७६

चितवन, २४ माघ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आज यहाँ आयोजना…

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन : नेपाल

 माघ २५, २०७६

इटहरी, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताउनु भएको छ । मोरङ तथा इटहरी उपमहानगरपालिकाका…

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

 माघ २५, २०७६

सुर्खेत, २४ माघ : कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक भएसँगै आजबाट हिउँदे अधिवेशन शुरु भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीबाट पाँचौ अधिवेशन…

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार…

दक्षिण कोरियाली राजदूत र गृहमन्त्रीबीच भेट

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा पार्कले केही दिनअघि कास्कीको अन्नपूर्ण…

रंगशालाको आम्दानी खेलाडी उत्पादनमा लगाइने

 माघ २५, २०७६

चितवन, २४ माघ : जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रदेश २ का विभिन्न जिल्लाबाट बन्दै…

ढोरपाटन महिला भलिबल : एपिएफ दोस्रो चरणमा

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : सशस्त्र प्रहरी बलको एपिएफ क्लब यहाँ जारी १५औंँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा…