काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । सङ्घीय संसद् सचिवालयले…

औद्योगिक क्षेत्र समृद्धिको सम्वाहक : उद्योग मन्त्री

 माघ २४, २०७६

भीमदत्तनगर, २४ माघ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताउनुभएको छ । कञ्चनपुरको बेदकोट…

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले…

अन्तर–सहकारी मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : शनिवार देखी अन्तरसहकारी मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । उज्यालो बचत तथा ऋण सहकारी संस्था लि. को. १३ औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको…

सरकारका काम सबै डिजिटल प्रणालीमा : अर्थमन्त्री

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : अर्थमन्त्री युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको आज यहाँ…

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

 माघ २४, २०७६

चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने…

भ्रष्टाचारीले उन्मुक्ति पाउँदैन : नेपाल

 माघ २४, २०७६

विराटनगर, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले निर्दोष…

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४००…

काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

 माघ २४, २०७६

काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।…

सार्कको १९ औं शिखर सम्मेलन शीघ्र हुनेमा प्रधानमन्त्री विश्वस्त

 माघ २४, २०७६

काठमाडौँ, २४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको…