निजी विद्यालय सञ्चालनको समय सार्न पहल

 चैत ०३, २०७६

काठमाडौं, चैत २ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ ।…

संघीय संसद्को महासचिवमा योगी

 चैत ०३, २०७६

काठमाडौं, चैत २ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोक्नुभएको छ । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले…

कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भारतको एक करोड अमेरिकी डलर योगदान

 चैत ०३, २०७६

नयाँ दिल्ली, चैत २ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीचको आपसी साझेदारी विश्वमै नमूना बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विश्वव्यापी समस्याको रूपमा देखिएको…

कोभिड–१९ को संक्रमणमा एक लाख ६० हजार, ६ हजारभन्दा बढीको मृत्यु

 चैत ०२, २०७६

पेरिस, चैत २ : कोभिड–१९ को संक्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना संक्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ…

कोभिड–१९ : अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक

 चैत ०२, २०७६

भियना, चैत २ : अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीव्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी…

नवौँ राष्ट्रिय खेलकूदको तयारी’

 चैत ०२, २०७६

कास्की, चैत २ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भएको बताउनुभएको छ । खेलकूद…

नेप्से परिसूचकमा भारी गिरावट

 चैत ०२, २०७६

काठमाडोँ, चैत २ : साताको पहिलो दिन आज धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय…

कोभिड–१९ बाट बच्न ‘नमस्ते’ गर्न नेपालको प्रस्ताव

 चैत ०२, २०७६

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुककाका नेतालाई…

कोभिड–१९ विरुद्ध सार्क आपत्कालीन कोषका लागि भारतीय प्रस्ताव

 चैत ०२, २०७६

काठमाडौं, चैत २ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकबीच आपत्कालीन कोष खडा गर्न आह्वान गर्दै शुरुआतमा भारतका तर्फबाट १० बिलियन…

कोभिड-१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीको सम्बोधन

 चैत ०२, २०७६

काठमाडौं, चैत २ : प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को संक्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा…