तेलको अन्तर्राष्ट्रिय मूल्य ६८% घट्दा नेपालमा ९% मात्र घट्यो
कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य…
कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५% सम्म भत्ता
काठमाडाैं, चैत ४ : सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण…
कतारले फर्कायो २० नेपाली
कतार, चैत ४ : कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार…
कोरियामा बाहिर निस्किँदैनन् नेपाली
सोल, चैत ४ : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ। कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन। धेरैजसो नेपाली कामदार कम्पनीमै काम गर्दै बसेका छन्।…
बच्चाबारे २३ राेचक तथ्य, विश्वमा एक सेकेन्डमा तीन बच्चा जन्मिन्छन्
भनिन्छ बच्चा भगवानको रुप हो । बालापन जिन्दगीको यस्तो समय हो जहाँ कुनै पिर, चिन्ता, डर, चाहाना, बाहाना, आशा, भरोसा, लोभ, लालच, स्वार्थ, घमण्ड, रिसराग, कर्तव्य, जिम्मेवारी, अधिकारको बोध हुँदैन…
मेरुदण्ड सोझ्याउने व्यायाम
ढाड र कम्मरमा फरक छ। गर्धनभन्दा तल मेरुदण्डको अन्तिमसम्मको भाग ढाड हो। कम्मरको व्यायामको बारेमा यसअघि नै चर्चा गरियो। अब चर्चा गरौँ ढाडको व्यायामको बारेमा। मानव शरीरमा जसरी खुट्टाले शरीरलाई…
काठमाडौं अष्ट्रेलिया सिधा उडानको पहल हुँदै
क्यानबेरा, अष्ट्रेलिया, १४ पुस : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा…
नेपाल रेडक्रसको अनियमितताबारे प्रतिनिधिसभामा बहस
काठमाडौँ, चैत ३ : मानवीय सेवाभावले अभियान सञ्चालन गर्ने विश्वव्यापी छवि भएको स्वयंसेवी सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीमाथि आर्थिक अनियमितता र संस्थागत वैधाधिनकतामा प्रश्न उठेपछि प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा…
‘समृद्ध नेपालका लागि सबैको सहयोग आवश्यक’
भक्तपुर, चैत ३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । संघीय सरकारको रु…
‘रेडियोधर्मी विधेयक’ पारित
काठमाडौँ, चैत ३ : राष्ट्रियसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






