कालोबजारी रोक्न सरकारलाई निर्देशन

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उपभोग्य…

कर्णालीको बजेट खर्च ११ प्रतिशत

 चैत ०४, २०७६

सुर्खेत, चैत ४ : अघिल्ला वर्षझैं यस वर्ष पनि कर्णाली प्रदेश सरकारको बजेट खर्च निराशाजनक रहेको पाइएको छ । आर्थिक वर्षको ८ महिना बितिसक्दासमेत पुँजीगत र चालूतर्फ गरी औसतमा १०.८९…

परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : नेपाल शिक्षक महासंघले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ…

भावुक हुँदै गभर्नर नेपालले भन्नुभयो– नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेको थिइन

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोेले नेपालको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने सपना देखेको थिएन । तर समयले बनाइदियो । “जिन्दगीमा जहाँ जहाँ काम…

कोरोना भइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो

 चैत ०४, २०७६

न्यूयोर्क, चैन ४ : कोरोना भइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेको संख्या इटलीमा रहेको छ । इटलीमा मंगलबार…

कोरोनाका कारण भारतमा तेस्रो व्यक्तिको मृत्यु

 चैत ०४, २०७६

मुम्बाइ, चैत ४ : भारतमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जनाएको छ…

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

 चैत ०४, २०७६

पेरिस, चैत ४ : फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मंगलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गर्नु भएको छ…

डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

 चैत ०४, २०७६

संयुक्तराष्ट्र संघ, चैत ४ : संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सोमबार सुडान र डारफोरको बारेमा एक संयुक्त प्रतिवेदन सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । त्यहाँ खटिरहेको संयुक्त राष्ट्रसंघीय शान्ति…

‘कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाऊ’

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौंका क्षेत्रीय सभापति र काठमाडौं महानगरपालिकामा…

कोरोना भाइरसको सन्त्रासले अन्तर्राष्ट्रिय उडानमा भारी कटौती

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान…