हाँडीकोट पर्यटकका लागि ‘भर्जिन डेस्टिनी’

 फागुन २८, २०७६

बलेवा, फागुन २७ : बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरूले सक्रियता…

निगमको दोहा उडान स्थगित

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले…

सातदोबाटोको लगातार चौथो विजयी

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको खेलमा…

कोरोना संक्रमणले द्रुतमार्ग निर्माणमा पारेन प्रभाव

 फागुन २८, २०७६

नारायण न्यौपानेकाठमाडौँ, २७ फागुन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन । नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य…

सभामुख र भारतीय राजदूतबीच भेट

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक…

कक्षा २ मा पढ्दै ५७ वर्षीय जुँगेबहादुर

 फागुन २८, २०७६

पुरुषोत्तम थापा दुल्लु, फागनु २७ नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्नुहुन्छ । बिहान…

कर्णाली प्रदेशको अर्थ समितिद्वारा विकासे आयोजना निरीक्षण

 फागुन २८, २०७६

जाजरकोट, फागुन २७ : प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो…

श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ…

प्रदेश ५ को कृषि मन्त्रालय र नार्कबीच समझदारी

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बीच…

कानूनले रोक्न नसकेको छाउपडी प्रथा

 फागुन २८, २०७६

विमलबहादुर बिष्ट डोटी, फागुन २७ डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ । अहिलेसम्म ५०० भन्दा बढी छाउगोठ भत्काइए । यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन…

लोकप्रिय