कोरोना भाइरसका बिरामीका लागि छुट्टै ७५ श्यया बनाइदैँ

 चैत ०४, २०७६

चितवन, चैत ४ : यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल…

शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले

 चैत ०४, २०७६

चिप्लेढुङ्गा, चैत ४ : गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार…

घरमै बालिकामाथि चितुवाको आक्रमण

 चैत ०४, २०७६

दमौली, चैत ४ : चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका…

पेट्रोलियम पदार्थको मूल्य सस्तियो

 चैत ०४, २०७६

काठमाडौँ, चैत ३ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर…

कोरोनाको जोखिमप्रति सतर्कता रहन देउवाको अपिल

 चैत ०४, २०७६

काठमाडौँ, चैत ३ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्नुभएको…

आमाछोरी संगसंगै परीक्षामा

 चैत ०४, २०७६

तनहुँ, चैत ४ : देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिए । उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट…

पेश्की लिने, काम नगर्ने कम्पनीलाई कारवाही गर्नस् : आयोग

 चैत ०४, २०७६

काठमाडौँ चैत ४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्न १० करोड ९३ लाख ६० हजार पेश्की लिएर काम शुरु नगर्ने पाँच कम्पनीलाई कारवाही गर्न सरकारलाई…

बरामद माक्स बजार मूल्यअनुसार बिक्री गर्न निर्देशन

 चैत ०४, २०७६

काठमाडौँ, चैत ३ : महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ । महान्यायाधिवक्ता खरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड–१९’ फैलिएको…

बरामद माक्स बजार मूल्यअनुसार बिक्री गर्न निर्देशन

 चैत ०४, २०७६

काठमाडौँ, चैत ३ : महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ । महान्यायाधिवक्ता खरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड–१९’ फैलिएको…

मेलम्ची सुरुङको मुख्य संरचनाको निर्माण पूरा

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची…