सभामुखद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह
काठमाडौँ, चैत १७ : सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको…
गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : अर्थ तथा सञ्चारमन्त्री
रमेश लम्साल/हरि लामिछानेकाठमाडौँ, चैत १७ सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार…
विपन्नलाई तत्काल खाद्यान्नसहित राहत दिन सर्वोच्चको अन्तरिम आदेश
कालिका खड्काकाठमाडौँ, चैत १७ सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ…
एक वर्षभन्दा कम कैद तोकिएका १६९ कैदी कारागारमुक्त
काठमाडौँ, चैत १७ : कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वाेच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वाेच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका…
लक डाउनमा पनि भारतीय मजदुर नेपालमा आएर घर बनाउँदै
बिर्तामोड, चैत १७ : विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित…
कोरोनाको प्रभाव कम गर्न राष्ट्र बैंकले पुनर्कर्जा कोषको सीमा बढायो
रमेश लम्साल काठमाडौँ, चैत १७ पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा बढाएको हो ।…
भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु
ललितपुर, चैत १७ : वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर…
सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै
काठमाडौं, १७ चैत : सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन…
एक हजार पर्यटक तथा पथप्रदर्शकको उद्धार
काठमाडौं, चैत १७ : एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल…
राहत लिएर आश्रममा डिआइजी पोखरेल
काठमाडौँ, चैत १७ : पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ । कार्यालयका…






