पुल हेरालुले दुई वर्षदेखि पारिश्रमिक पाएनन्

 फागुन १३, २०७६

दार्चुला, १२ फागुन : झोलुंगे पुल संरक्षक भनेर राखिएका जिल्लाभरिका पुल हेरालुले दुई वर्षदेखि पारिश्रमिक पाएका छैनन् । नौवटै स्थानीय तहले पुल संरक्षणमा खटिएका पुल हेरालुलाई पारिश्रमिक नदिएपछि उनीहरू समस्यामा…

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री

 फागुन १२, २०७६

चितवन, १२ फागुन : गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले समृद्धि र सुख…

सरकारी कागजात कीर्ते गर्ने चार पक्राउ

 फागुन १२, २०७६

काठमाडौँ, १२ फागुन : नेपाल प्रहरीले सरकारी कागजात कीर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक…

एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो : थापा

 फागुन १२, २०७६

सुर्खेत, १२ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि…

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल

 फागुन १२, २०७६

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान…

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै

 फागुन १२, २०७६

वासुदेव पौडेलपोखरा, १२ फागुन पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण…

अन्य मुलुकमा पनि फैलिँदै कोरोना संक्रमण, दक्षिण कोरियामा ७ को मृत्यु

 फागुन १२, २०७६

सोल, १२ फागुन : दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूका लागि आह्वान गर्नुभएको छ । तर पनि यस भाइरसबाट संक्रमितको संख्या बढेको सोमबार प्राप्त समाचारमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

 फागुन १२, २०७६

अहमदाबाद, भारत, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको…

महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक संकट

 फागुन १२, २०७६

क्वालालम्पुर, १२ फागुन : मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नुभएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता…

टेनिसमा नेपाललाई स्वर्ण

 फागुन १२, २०७६

काठमाडौँ, १२ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।…