प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु
कास्की, १२ फागुन : प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आजदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ…
पानीको सतह थाहा पाउन मोबाइल ‘एप्स’
काठमाडौँ, १२ फागुन : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरु गरेको छ । पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि…
राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम
काठमाडौँ, १२ फागुन : टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको…
समृद्धिका लागि सूचना प्रविधिको विकास : प्रदेश प्रमुख शेरचन
पोखरा, १२ फागुन : गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि सूचना प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय क्यान…
राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना
काठमाडौँ, १२ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा…
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना
चितवन, १२ फागुन : ६ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारार्थ भरतपुर अस्पताल ल्याइएको छ । विभिन्न माग राख्दै उहाँ…
ग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष प्रचण्डको शुभकामना
काठमाडौँ, १२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान…
आफ्नो सुविधाबाट जनप्रतिनिधिले खरिद गरे दुई एम्बुलेन्स
काभ्रेपलाञ्चोक, १२ फागुन : जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स…
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री
चितवन, १२ फागुन : गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ…
सिक्टा सिँचाइ आयोजनाको निर्माण तीव्र गतिमा
काशीराम शर्माबाँके, १२ फागुन बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२