ओखलढुङ्गामा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

 माघ १३, २०७६

ओखलढुङ्गा, १३ माघ : ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान…

सुदूरपश्चिम औद्योगिक व्यापार मेला हुँदै

 माघ १३, २०७६

भीमदत्तनगर, १३ माघ : आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त…

राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित

 माघ १३, २०७६

कास्की, १३ माघ : राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा…

निकुञ्ज घुम्दै ६ देशका राजदूत

 माघ १३, २०७६

चितवन, १३ माघ : भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका…

आइएफआरसीको सर्वाेच्च पदमा पहिलो नेपाली

 माघ १३, २०७६

काठमाडौं, १३ माघ : ‘मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ …।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भन्नुभयो, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।” हँसिलो स्वाभाव छ– उहाँको…

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

 माघ १३, २०७६

काठमाडौं, १३ माघ : सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन…

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

 माघ १३, २०७६

१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनीयताको सपथ लिएका छन । बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद…

प्रहरीद्धारा कैलालीमा वडाअध्यक्ष सहित पक्राउ परेका १६ जुवाडे सार्वजनिक

 माघ १३, २०७६

१३ माघ, धनगढी । कैलालीमा वडाअध्यक्ष सहित पक्राउ परेका १६ जना जुवाडेलाई प्रहरीले आज सार्वजनिक गरिएको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष २८ बर्षीय रबिन्द्र शाही…

सापकोटाविरुद्धको निवेदन सुनुवाइ सोमबार

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि…

मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने

 माघ १२, २०७६

ठिनी, मुस्ताङ, १२ माघ : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको…