असार १ गतेदेखि सरकारी कार्यालय खोल्ने मन्त्रि परिषद्को निर्णय
काठमाडौँ, जेठ २८ : असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको…
मन्त्रिपरिषद्का निर्णय : पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर
काठमाडौं, जेठ २८ : मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्न दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना…
कक्षा १० को अन्तिम परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने
काठमाडौं, जेठ २८ : सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । त्यसका लागि भने राष्ट्रिय…
सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु
काठमाडौँ, जेठ २८ : बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल…
एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव
काठमाडौँ, जेठ २८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा…
सुदूरपश्चिमका नाकाबाट आउनेको संख्या घट्दै : बुधबार १५ सय मात्र आए, अझै ४० हजार बढी आउने अनुमान
लम्की जेठ २८ : करिब एक महिना देखि खुल्ला भएका सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि भारत गएका र लकडाउनमा अल्पत्र परेका नेपाली आउनेक्रम घट्दै गएको छ । बुधबार सुदूपश्चिमका दुई मुख्य…
कुवेतबाट तीन सय नेपाली भोलि मध्यान्न काठमाडौँ आइपुग्ने
काठमाडौँ, जेठ २८ : कुवेतबाट नेपाली नागरिक बिहीबारमात्र स्वदेश फर्कने भएका छन् । त्यहाँबाट दुई वटा उडानमार्फत तीन सय जना नेपाली नागरिक नेपाल फर्कँदैछन् । बुधबार नै उनीहरू आउने भनिए पनि…
‘कालापानी क्षेत्र नेपालको हो’ भन्दै सुदूरपश्चिम प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित
धनगढी, जेठ २८ : सुदूरपश्चिम प्रदेशसभाको छैठाैँ अधिवेशनको तेह्रौँ बैठकले सुदूरपश्चिमकै दार्चुला जिल्लामा पर्ने कालापानी, "लिपुलेक र लिम्पियाधुरा नेपालकै हो" भन्दै सर्वसम्मत सङ्कल्प प्रस्ताव पारित गरेको छ । प्रदेश सभा सदस्यहरू…
रुपन्देहीमा पाँच जनाको हत्या एकै व्यक्तिले गरेकाे प्रहरी अनुसन्धानकाे निष्कर्ष
बुटवल, जेष्ठ २८ : रुपन्देहीको मैनहियामा सोमबार राति भएको पाँच जनाको सामूहिक हत्या एकै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । अति सम्वेदनशील घटना ठान्दै अनुसन्धान गर्न आएको प्रदेश ५…
कालिकाेट टिपर दुर्घटनामा बाँचेकाकाे भनाइ : श्रीमती र छोरीलाई तान्न खोजें सकिन,आफू हाम फालेर बचें
कालीकोट, जेठ २८ : कालिकाेटमा भएकाे टिपर दुर्घटनामा क्षमता भन्दा बढी मानिस बोकेर रास्कोट तर्फ जाँदै गरेको टिपरका चालकले सामान्य कुरामा सन्किएर टिपर कर्णाली नदीमा हुत्ताएर जानी जानी दुर्घटना गराएको प्रत्यक्षदर्शीले…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३






